२९ बैशाख २०८३, मंगलबार
समाचार

ओलीलाई चीनवाट रकम आउने अनुसन्धानको निष्कर्ष, स्वीस बैंकमा मात्र ५५ लाख डलर

काठमाडौं । ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले बेलाबखत रकम दिन थालेकोले