२८ जेष्ठ २०८३, बिहिबार
समाचार

डडेल्धुरामा जङ्गली च्याउ खाँदा १ जना बालकको मृत्यु, ४ जना बिरामी

अमरगढी, १३ साउन । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका