२९ बैशाख २०८३, मंगलबार
समाचार

तनहुँ पहिरो अपडेट : ७ जनाको मृत्यु, ५ बेपत्ता, ३ घाइते

दमौली, २९ असार । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या ७  पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका-९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा एक जनाको निधन