२८ जेष्ठ २०८३, बिहिबार
समाचार

वर्गीकरण गरिएकालाई कोभिड-१९ अस्पतालमा परिणत

काठमाडौँ, ८ भदौै । सरकारले कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरेको छ । यसअघि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न लेभल-१, लेभल-२ र ३ गरी अस्पतालको वर्गीकरण गरिकामा अब स्वास्थ्य तथा जनसंख्या