२९ बैशाख २०८३, मंगलबार
समाचार

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड ६४ लाख नाघ्यो

१२ साउन । विश्वमा सोमबारसम्म एक करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको