२२ कार्तिक २०८३, आइतबार
समाचार

चरीघ्याङ गुम्बा पुनःनिर्माण

भीमेश्वर । भीमेश्वर नगरपालिका– ३ मा अवस्थित बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्र ऐतिहासिक चरीघ्याङ गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले गुम्बा भत्किएको थियो । पुरातत्व विभागको दुई करोड ७९ लाखमा रुपैयाँको लागतमा गुम्बा पुनःनिर्माण भएको गुम्बा