५ भदौ २०८३, शुक्रबार
समाचार

नेपाल संवतलाई संघीय र प्रदेश सरकारले प्रयोगमा ल्याउनुपर्ने

मकवानपुर । नेपाल संवत्को नयाँ वर्ष का उपलक्ष्यमा नेपाल भाषा खलः मकवानपुरका सभाकक्षमा स्थापित नेसंका प्रणेता शंखधर साख्वाको शालिकमा खलःका अध्यक्ष महेश्वर श्रेष्ठ तथा पूर्वअध्यक्षद्वय रुद्रहरि जोशी र महारत्न बज्राचार्यले माल्यार्पण गर्नुभयो । सो अवसरमा उहाँहरुले नेसं कुनै जातिविशेष मात्र