१७ आश्विन २०८३, शनिबार
समाचार

सडककिनारमा बम विस्फोट सातको मृत्यु

अफगानिस्तान । अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका स्थानीय प्रंहरी पुष्टि गरेका छन् । अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार