२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

चितवनमा नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर, ११ कात्तिक । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना हुनुभएका