५ भदौ २०८३, शुक्रबार
समाचार

ऐन महरमाथि कारवाही, संयोजकवाट हटाएको रञ्जित तामाङको घोषणा

काठमाडौं । नेकपाको विवाद भातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ । संगठनको बहुमतको निर्णयले संयोजक महरलाई कारबाही गरेको तामाङले शुक्रबार विज्ञप्ति जारी गरी जनाएका छन् । संगठनको नीति, निर्णय र विधान