५ भदौ २०८३, शुक्रबार
समाचार

पर्यटनमन्त्रीको सपथ खान हिँडेका मणि थापाले खानेपानीमन्त्रीको जिम्मा पाएपछि भने, ‘हाम्रो मुख्य जिम्मेवारी निर्वाचन’

काठमाडौँ । खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उहाँको भनाइ छ । मन्त्री थापाले मन्त्रालयको आफ्नो यात्रा कति लामो हुन्छ भन्ने यकीन