४ भदौ २०८३, बिहिबार
समाचार

क्लोथ बैङ्कद्वारा घरमै बिरामीको परीक्षण

जनकपुरधाम, २५ वैशाख । जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ । बैङ्कका