१९ असार २०८३, शुक्रबार
समाचार

ब्राजिलमा कोरोनाका कारण एकैदिन १४८० जनाको निधन

साओ पाओलो । ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँ सोमबार मात्र पनि कोरोना महामारीको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या एक हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको