४ भदौ २०८३, बिहिबार
समाचार

जारी छ ‘एक पत्रकार एक ल्यापटप अभियान’

गलकोट, २६ वैशाख । पत्रकार महासङ्घ बागलुङ शाखाले शुरुआत गरेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानमा सहयोग जुट्न थालेको छ । शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर सोमबारदेखि शुरु गरेको अभियानमा केही ल्यापटप खरीदका लागि केही सहयोग जुटेको शाखाका अध्यक्ष