१९ असार २०८३, शुक्रबार
समाचार

राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जा, २४ वैशाख । गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो । स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी