२७ जेष्ठ २०८३, बुधबार
समाचार

गण्डकी प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरिने

गण्डकी । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आज स्थगित बैठक प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ । सत्ता पक्षीय नेकपा एमालेका प्रदेशसभा सदस्यबाट कोरोना महामारी बढेको वर्तमान अवस्थामा सदस्यको पिसिआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठक अवरुद्ध गरेपछि कार्यव्यवस्था