१४ असार २०८३, आइतबार
समाचार

सूर्य थापाले भने, ‘नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ’

काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम