यी क्षेत्रमा खुकुलो पार्दै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० गते सकिँदैछ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले संक्रमणको चेन ब्रेक रोक्न निषेधाज्ञा जारी गरेका छन् । कोरोना भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै रोकथामका लागि काठमाडौं