१४ असार २०८३, आइतबार
समाचार

सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा

महोत्तरी । “हे भोलेबाबा बुझायत अछि जे आववाला दिनमे अहाक् दर्शन भेटत नई भेटत ?” (हे महादेव, लाग्दछ, अबका आउने दिनमा तपाईँको दर्शन पाइन्छ, पाइन्न ?), जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित प्राचीन शिवालय सिद्धनाथ मन्दिरलाई बडहरी नदीको बाढीले ढालेको डिलमै उभिएर