१५ कार्तिक २०८३, आइतबार
समाचार

माधव नेपालले नयाँ पार्टी खोलेर राजनीतिक नेतृत्व गुमाए : प्रमुख सचेतक भट्टराई

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपालले राजनीतिक नेतृत्व गुमाएको दावी गरेका छन् । नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि प्रमुख सचेतक भट्टराईले नेता नेपाललाई उनकै समूहका