१४ असार २०८३, आइतबार
समाचार

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

बागलुङ । कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो । ६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार