६ जेष्ठ २०८३, बुधबार
समाचार

‘म राजा बन्छु’ भन्दै नारायणहिटीभित्र पसेर श्रीपेच लाउन खोजेपछि…

काठमाडौं । ‘म अब श्रीपेच लगाएर राजा बन्छु’ भन्दै काठमाडौंस्थित नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच चोरेर लाउन खोजेपछि एकजना युवा पक्राउ परेका छन् । नारायणहिटी संग्रहालयमा सिसाभित्र राखिएको श्रीपेचलाई फुटाउने पश्चिम रुकुमको मुसिकोट नगरपालिका-११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा