सर्लाहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
मलङ्गवा । सर्लाहीमा गएराति छुट्टाछुटै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । साइकलको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी १ जना पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर