३ भदौ २०८३, बुधबार
समाचार

प्रधानन्यायाधीशले वक्तव्य जारी गर्दै गरे बारलाई वार्तामा आउन आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा देखिएको समस्याका सम्बन्धमा वक्तव्य जारी गरेका छन् । सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश जबराकाे विज्ञप्ति वाचन गर्दै नेपाल बार एसोसिएसन र सर्वाेच्च बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका हुन् । प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलनरत