१ भदौ २०८३, सोमबार
समाचार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा बस्ने भएको हो । आज बस्ने बैठकमा स्थानीय तहकाे निर्वाचनकाे चुनावी समीक्षा