देशभर थप २१ जनामा कोरोना पुष्टि, १६ जना निको
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ७८८ को नमूना परीक्षण गरिएको थियो । ३ हजार ७० जनाले पिसिआर र ७१८ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको