काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आज सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर गृहमन्त्री खाणले दाहाललाई भेट गरेका हुन् । सरकारले संघीय संसद्मा पेस