सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै
काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बस्दैछ । गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको तेस्रो बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा