जि फोर एस नेपाल (G4S Nepal) मा अपरेशन अधिकृतको आवश्यकता
काठमाडौँ । ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लिमा अपरेशन अधिकृतको आवश्यकता परेको छ । यसका साथै सुरक्षा गार्ड तथा सरसफाई श्रमिकमा पनि रोजगारीको अवसर रहेको छ । केहि अपरेशन अधिकृत