६ जेष्ठ २०८१, आइतबार
समाचार

मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन सङ्ख्या वृद्धि गर्न आग्रह

मकवानपुर, २३ वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्क्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उहाँले सो आग्रह गर्नुभएको हो ।