आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइँदैछ । विसं