काठमाडौँ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल र बेलायतबीच जीटुजी (सरकार-सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएसंगै नेपाली नर्सलाई बेलायत पठाउने बाटाे खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित