२७ बैशाख २०८३, आइतबार
समाचार

देशभर थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८०६ जनामा पिसिआर परिक्षण गर्दा २४२ जना र २३७१ जनामा एन्टीजेन परिक्षण गर्दा २४५ जना गरी जम्मा ४१७७* नमुनाको परीक्षण गर्दा ४८७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी