यी हुन् आज बसेको मन्त्रिपरिषद्ले गरेका चार निर्णयहरु
काठमाडौं । सरकारले आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् बैठकका निर्णयहरू १. अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन