४ जेष्ठ २०८३, सोमबार
समाचार

कृष्ण सिटौलालाई हटाएर कमला पन्तलाई बनायो कांग्रेस राष्ट्रियसभा दलको नेता

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता परिवर्तन गरेको छ । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । पन्तलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रियसभा