२३ आश्विन २०८३, शुक्रबार
समाचार

एकीकृत समाजवादीको निर्णय : प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने हो । यसैगरी एकीकृत समाजवादीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा सत्तापक्षीय बेञ्चमा