उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथ आज हुँदै
काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथग्रहण कार्यक्रम आज हुँदैछ । उपराष्ट्रपति यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिंदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम रहेको छ । यादव