२९ भदौ २०८३, सोमबार
समाचार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले भने, “प्रधानमन्त्रीमाथि हिजो पनि