उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता
काठमाडौँ । उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता गरिंदै छ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको हो । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा