७ बैशाख २०८१, शुक्रबार
समाचार

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न

पर्सा । प्रकृतिको पूजाअराधाना तथा एकता र सद्भावको सन्देश दिने छठ पर्व आज उदाउँदो सूर्यलाई व्रतालुले अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको छ । चार दिन अघि नहाय खायबाट सुरु भएको छठ व्रतालुले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको हो