२३ बैशाख २०८३, बुधबार
समाचार

कांग्रेसले आइतबार बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बोलाएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान बस्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको