२३ बैशाख २०८१, आइतबार
समाचार

लागुऔषधसहित मुन्नी बेगम पक्राउ

झापा । झापाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति ७ बजे विशेष सूचनाको आधारमा दमक नगरपालिका-७ अधिकारी टोलकी ५० वर्षीया मुन्नी बेगमलाई टोलीले नियन्त्रणमा लिएको हो । बेगमको घरमा लुकाई राखेको ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्रामसहित