९ जेष्ठ २०८१, बुधबार
समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कार्यकर्ताको प्रत्‍यक्ष भेटघाट बन्द

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट कार्यकर्ता भेटघाट बन्द गरेका छन् । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक संजालमा लेखेका छन्, “आदरणीय कमरेडहरु तथा शुभेच्छुक मित्रहरू, पार्टीको