५ जेष्ठ २०८१, शनिबार
समाचार

सत्ता गठबन्धनमा मिल्यो राष्ट्रिय सभाको भागबन्डा, कसले कति सिट पाए ?

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चावीच राष्ट्रिय सभाको भागबन्डामा सहमति भएको छ। एक नेताका अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन्