६ जेष्ठ २०८१, आइतबार
समाचार

कमल थापापछि पूर्वकोषाध्यक्ष पौडेलले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी छाडेका छन् । निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको भोलिपल्ट पौडेलले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास