२६ श्रावण २०८३, मंगलबार
समाचार

रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु

रुकुम, पश्चिम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो