२५ बैशाख २०८१, मंगलबार
समाचार

प्रधानन्यायाधीशका नाममा ३० करोड बढीको घरजग्गा, अनुसन्धान गर्न निवेदन दर्ता

काठमाडौैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध अनुसन्धान गर्न निवेदन दर्ता भएको छ । जबराका परिवारका नाममा ३० करोड बढीको सम्पत्ति देखिएको भन्दै डा. गोविन्द केसीले छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागमा पुरक निवेदन दर्ता गराएका छन् । “चोलेन्द्र शमशेर जबराका भाइ