६ जेष्ठ २०८१, आइतबार
समाचार

राजेन्द्र लिङ्देनको दावी : कमल थापाले छाडेपनि पार्टीलाई केही असर गर्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छाडेपनि पार्टीमा केही असर नपर्ने दावी गरेका छन् । अध्यक्ष लिङ्देनले राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने दावी गरे । यस प्रकारको अनपेक्षित घटनाले राप्रपालाई