२४ बैशाख २०८१, सोमबार
समाचार

प्रधानमन्त्री देउवाको आइटी विज्ञमा विष्ट नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइटी विज्ञमा दिपेश विष्टलाई नियुक्त गरेका छन् । नुवाकोटका किरण गजुरेललाई प्रधानमन्त्री देउवाले मंगलबार भाषण तथा वक्तव्य विज्ञका रूपमा नियुक्त गरेका छन् । प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार, प्रेस सल्लाहकारलगायत मुख्य पदमा भने