२४ बैशाख २०८१, सोमबार
समाचार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको